तीनजना राष्ट्रिय सभा सदस्य रिक्त हुने भएपछि आयोगद्वारा पत्राचार
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अल्पसङ्ख्यक समुदाय तोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । अब रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपाङ्गता भएका व्यक्ति वा...