११ जिल्लाका सिडिओसहित गृहका ३८ अधिकारीको सरुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

११ जिल्लाका सिडिओसहित गृहका ३८ अधिकारीको सरुवा


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३८ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न ११ जिल्लाका सिडिओ र मातहतका उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अवधि पुगेका प्रजिअसहित मन्त्रालयको अतिरिक्तमा रहेका र मातहतमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गरिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस