गभर्नर अधिकारीको प्रश्न : ऋण लिएर तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ ?
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् । राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले...