बैंक तथा वित्तीय संस्थाको संरचना पुनरावलोकन गर्दै विशिष्टीकृत बैंकिङतर्फ जाने राष्ट्र बैंकको तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण प्रणालीलाई पुनरावलोकन गर्दै व्यवसायको आकार र प्रकृतिअनुसार विशिष्टीकृत बैंकिङ सेवाको अवधारणा अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८३-८४...