माओवादीकी चन्दसहित सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी
काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन्...