प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ गते विश्वासको मत पाउने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत लिएपश्चात् सरकार...