बिहानै आइसक्यो भनिएको धारामा साँझसम्म छैन पानी, नजाने भो कर्मचारीको ढाँट्ने बानी !
काठमाडौँ । बुधवार बिहानै देखि सुचारु भई सके भनिएका सिंहदरवारस्थित धाराहरूमा साँझसम्म पनि पानी देखिएन । अन्य कर्मचारीले ढाँट्नु त स्वाभाविकै हो तर नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवले नै भनेको...