खानेपानी मन्त्री खान न्युयोर्क जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खानेपानी मन्त्री खान न्युयोर्क जाँदै


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन जाने भएका छन्। 

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानी मन्त्री खानले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालय सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खानले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस