मन्त्री राईले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्री राईले दिए राजीनामा


७ पुस २०७९, बिहिबार


काठमार्डाैँ ।  खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन्। प्रदेश १ सरकारका मन्त्री राईले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन्।

२०७९ माघ २३ गते दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा उनी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त भएका थिए। मन्त्री राई गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस