कोशी प्रदेशको नेतृत्व परिवर्तन गर्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असारको बजेट अगावै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् । उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए। ...