माओवादी नेता इन्द्र आङ्बोमाथि आक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी नेता इन्द्र आङ्बोमाथि आक्रमण


७ चैत्र २०७९, मंगलबार


ताप्लेजुङ । कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ ।

पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुङ्गा प्रहार भएको हो । ढुङ्गाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।

आक्रमण गर्नेको खोजी भइरहेको छ । उनी चढेको गाडी भने फर्किसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस