कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएर विरोध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएर विरोध


६ चैत्र २०७९, सोमबार


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएर विरोध गरिएको छ ।

सोमबार ओखलढुङ्गाको कार्यक्रममा जानेक्रममा मुख्यमन्त्री कार्कीलाई नेपाल आदिवासी जनजाति महासङ्घ र किराँत राई यायोक्खाले कोशी प्रदेश खारेजीको माग गर्दै कालो झण्डा देखाएर विरोध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस