कान्छी भाउजूलाई जितायौँ, हाम्रै सरकार ढालिन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलप्रति कटाक्ष गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पौडेलले एमालेकै भोटका आधारमा जितेको दाबी गर्दै उनीप्रति...