ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा अचम्म लाग्यो : माधव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्। मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...