सहमतिको सरकार बन्ने सम्भावना देख्दिनँ : केपी ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहमतिको सरकार बन्ने सम्भावना देख्दिनँ : केपी ओली


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार बन्ने अवस्था नदेखेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सहमतिको सरकारका विषयमा आफूले केही नभएको बताए ।

‘मैले सहमतिको सरकार भनिसकेको छैन । सहमति, सहकार्य र एकता भनेको हुँ,’ उनले भने । ‘सहमतिको सरकार सम्भव छ त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- त्यो हेर्दै जाउँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस