रविलाई ओलीले भने- ‘जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मङ्गलवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय...