बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


१० माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस