प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन मात्र समय बाँकी रहँदा ओली...