ओली भेट्न चिनियाँ राजदूत बालकोटमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओली भेट्न चिनियाँ राजदूत बालकोटमा


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस