कास्की प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने
कास्की । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु भोलि (मंगलबार)देखि बन्द गर्ने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना...