कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा


५ जेष्ठ २०७८, बुधबार


पोखरा । कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस