कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पदपूर्ति समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरी पठाएको...