जनताले महसुस गर्नेगरी काम गर्ने मन्त्री गिरीको प्रतिबद्धता
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै...