अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्नुपर्ने मन्त्री गौतमको तर्क- ‘के हुन सक्छ’ भन्ने सूचना सीधै पुग्छ
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचना सरकार प्रमुखसम्म प्रत्यक्ष पुर्याउन राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नुपर्ने बताएकी छन्। शुक्रबारको राष्ट्रिय सभा...