काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप दश दिन लम्बियो
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थप लम्ब्याइएको छ। बिहीबार काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको...