उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उपत्यकाका तीन जिल्लाका सीडीओहरु बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय गर्न तीन जिल्लाका प्रजिअको बैठक बस्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचखालसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने जानकारी दिएको छ ।

यस्तै अब थपिने निषेधाज्ञामा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा गरिएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायत बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस