धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचनामा चल्यो डोजर
काठमाडौँ । उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका-७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउने कार्य थालेको छ । वडा अध्यक्ष विमल होडासहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरेर...