निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन
काठमाडौँ । राष्ट्रिय किताबखाना ( निजामती) ले निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । किताबखानाले मंगलवार एक सूचना जारी गर्दै २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह...