नेपाल पुनर्बीमा कम्पनीका आठ कर्मचारी बढुवा सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल पुनर्बीमा कम्पनीका आठ कर्मचारी बढुवा सिफारिस


१४ असार २०७८, सोमबार


काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले आठ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । कम्पनीले कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाका लागि कम्पनीको प्रचलित कर्मचारी सेवा सर्त विनियमावली २०७६ को विनियम ४५ बमोजिम आठ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस