बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु
काठमाडौँ । बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ। काठमाडौँ घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार...