अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते


१६ असार २०७९, बिहिबार


काभ्रे । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस सडकबाट खस्दा ४० जना घाइते भएका छन् ।

कर्मचारी बोकेर निस्केको बनेपा-१० स्थित अस्पतालको बा१ज ५७४७ नम्बरको मिनिबस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस