त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक


१६ असार २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ ।

असार २२ गते त्रिविले ६३औं वार्षिक उत्सवमा ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको छ ।

असार २२ गते (बुधबार) बिहान १० बजे देखि त्रिवि स्मृति भवन, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस