लिफ्ट मागेर चढेका ३ जनाले लुटे कम्प्युटर अपरेटरको गाडी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लिफ्ट मागेर चढेका ३ जनाले लुटे कम्प्युटर अपरेटरको गाडी


१३ असार २०७९, सोमबार


काठमाडौँ । कैलालीमा एक जना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरीमा घाइते अवस्थामा फेला परेका हुन्।

लिफ्ट मागेर आएका ३ जनाले गोदावरी आइपुगेपछि कुटपिट गरेर गाडी लगेको बताइएको छ ।

घाइते भण्डारीको उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस