नेपाल आयल निगमको रिक्त पदहरुमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा सिफारिस भएको छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो । जसअनुसार निर्देशक पदमा...