मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ ।
हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस