कर्मचारीलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु र जथाभाबी वक्तव्यबाजी नगर्नू : काठमाडौं प्रशासन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन र सामाजिक सञ्जालमा जथाभाबी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज...