गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी(सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी(सूचनासहित)


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार जारी गरेको सूचनामा प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस