मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी
काठमाडौँ । मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले करारमा नवौं तहदेखि छैटौँ तहसम्मका कर्मचारी माग गरेको छ । निर्देशनालयले आज एक सूचना जारी गर्दै नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट,...