एमसिसी पारित गर्न सबै पोजेटिभ छौँ : वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताएका छन् । गठबन्धनका शीर्ष नेताबीच एमसिसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेता...