संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ ।

नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् ।

आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा एमसिसी भएको दलहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस