१४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । १४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल...