त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आज (आइतबार) हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज लिन लागेको हो । उनीहरूको अन्तर्वार्ता बिहान...