पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति माग


२३ माघ २०८०, मंगलबार


काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।

 आज एक सूचना जारी गर्दै उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।

समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ ।

 योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस