२४ कार्तिक २०८०, शुक्रबार
फूल आयातमा प्रदेश र संघका निकाय बिच विवाद, ४८ वटा प्रवेश अनुमतिपत्र निलम्बन
काठमाडौँ । तिहारको समयमा फूल आयातको विषयलाई लिएर सरोकारवाला निकाय बिचको विवाद सतहमा आएको छ । फूल आयातका सन्दर्भमा प्रदेश सरकार र संघीय सरकारका निकाय बिच विवाद भएको हो ।...