शिक्षकहरूको जायज माग पूरा गर्न प्रतिबद्ध छौँ : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकहरूको जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ। केन्द्रीय समितिको बैठकमा बोल्दै प्रमुख सचेतक समेत रहेका रमेश लेखकले शिक्षा विधेयकबारे पार्टीको तर्फबाट एउटा निर्णय...