बिना निष्कर्ष टुङ्गियो शिक्षक र सरकारबीचको बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिना निष्कर्ष टुङ्गियो शिक्षक र सरकारबीचको बैठक


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी बिना निष्कर्ष टुंगिएको हो । 

बैठक भोलि बिहान ८ बजे फेरि बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक सङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस