अमेरिकामा आगलागीमा परी ६३ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको हवाई द्वीपको माउई काउन्टीको जंगलमा लागेको आगोबाट अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ। सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा...