संसद भवन अगाडि १ जना पुरुषद्धारा आत्मदाह प्रयास « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद भवन अगाडि १ जना पुरुषद्धारा आत्मदाह प्रयास


१० माघ २०७९, मंगलबार


काठमाडौँ । नयाँ बानेश्वरमा १ जना पुरुषले आफैँमाथि आगो लगाएका छन्।

मङ्गलवार (आज) दिउँसो ३ बजेतिर उनले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। प्रेम आचार्य नाम गरेका ती व्यक्तिले आफूमाथि आगो लगाएका हुन् ।

अहिले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस