खोज, अनुसन्धान र प्रतिक्षणका लागि प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र काठमाडौँ विश्वविद्यालयबीच चिकित्सा शिक्षा र अन्य विषयहरूमा खोज, अनुसन्धान र प्रशिक्षण कार्यका लागि सम्झौता भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र...