वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।

न्याम्सकाका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

बस्नेतले दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालीन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रवार कुनै आधार विना नै पदीय जिम्मेवारी नरहने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

डा. पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । वीर अस्पतालको निमित्त निर्देशकमा श्रवण कुमार थापा

काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।

न्याम्सकाका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

बस्नेतले दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालीन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रवार कुनै आधार विना नै पदीय जिम्मेवारी नरहने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए ।

डा. पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । 

सम्बन्ति समाचार : वीर अस्पतालका निर्देशकविरुद्ध उजुरी, कारबाही गर्न पत्राचार

Tags :
प्रतिक्रिया दिनुहोस